तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबा प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार सुनको मुल्य तोलामा ३ सय बढी आज मंगलबार ९१ हजार ८ सयमा कारोबार भइरहेकोछ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलमा ५ रुपयाँ बढेको छ । आज मंगलबार चाँदीको मुल्य १ ३ सय ३० रुपैयाँमा तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button