तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना उद्घाटन

काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा आजदेखि बिजुली उत्पादन सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले उद्घाटन गर्दै हुनुहुन्छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना उद्घाटन समारोह (लाइभ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button