तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष ओली र नेता नेपाल मिल्नुको विकल्प छैन : योगेश भट्टराई

File photo

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश कुमार भट्टराइले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपाल दुवैले एकपक्षीय निर्णयलाई खारेज गरेर एकताको बाटो सहज बनाउनुपर्ने बताउनुभयो । 

‘दुवै तर्फबाट बनाइएका समानान्तर कमिटी, गरिएका समानान्तर गतिविधि खारेज गर्नुपर्छ, सहमतिमा फर्कनुपर्छ,’ उहाँले भन्नुभयो, मिल्नुको विकल्प छैन ।’

सो अवसरमा भट्टराईले पत्रकार महासङ्घ ताप्लेजुङ शाखालाई नगद एक लाख रुपैयाँ सहयोग पनि प्रदान गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button