सुन चादीको मूल्य स्थिर

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९० हजार ७ सयले तोकिएको सुनको मुल्य आज पनि सोही मुल्य आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । हिजो तोलाको १३ सय ५ तोकिएको चादी आज पनि सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्