तपाईँ सुन्दै हुनुहुन्छः

भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००) लाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ । 

संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम  खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button