तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका हिजो बुधबार ९० हजार ७ सय तोकिएको सुनको मुल्य २ सयले घटेर ९० हजार ५ सय तोकिएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९० हजार तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदी प्रतितोलामा १२ सय ९५ रुपैयाँमा कारोबार भएको चादी आज पनि सोही मुल्य तोकिएको महासंघले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button