जलमग्न मेलम्चीमा सेनाको उद्दार (फोटोफिचर)
मेलम्ची । बाढीले जलमग्न बनेको मेलम्चीमा नेपाली सेनाले आज पनि उद्धार कार्य जारी राखेको छ । बिहानैदेखि सेनाले सर्वसाधारणका घरका सामान सार्ने काममा सहयोग गरिरहेको छ ।

तस्बिर : देवराज सुवेदी, रेडियो नेपाल

प्रतिक्रिया राख्नुहोस्