कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । तस्वीर ः सन्तोष गौतम÷राससकालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । तस्वीर ः सन्तोष गौतम÷राससराष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत गलुवामा खसेको पहिरो । पहिरोले करिडोर अवरुद्ध छ । तस्वीर ः तारानाथ आचार्य÷रासस निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काफ्लेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा छन् । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस अविरल वर्षाका कारण पोखराको रामघाटमा सेती नदीले बगाएर ल्याएको दाउरा बटुलेर घरतर्फ लौजाँदै स्थानीयवासी । राधिका कँडेल÷ रासस अविरल वर्षाका कारण पोखराको रामघाटमा सेती नदीले बगाएर ल्याएको दाउरा बटुलेर घरतर्फ लैजाँदै स्थानीयवासी । राधिका कँडेल÷ राससकाठेखोलामा आएको बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका– १ मालढुंगामा रहेको पक्की पुलमा क्षति । पुलमा क्षति पुगेसँगै जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । तस्वीरः तारानाथ आचार्य ÷रासस पहिराले अवरुद्ध बागलुङ–पोखरा राजमार्गअन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिराका कारण हिजोदेखि सडक अवरुद्ध छ । तस्वीर ः तारानाथ आचार्य÷रासस पहिराले अवरुद्ध बागलुङ–पोखरा राजमार्गअन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ । तस्वीर ः तारानाथ आचार्य÷रासस
प्रतिक्रिया राख्नुहोस्