तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती गाउँपालिकामा थप एक कोरोना सङ्क्रमितको मृत्यु

दाङ।  दाङ देउखुरीको राप्ती गाउँपालिकामा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । राप्ती गाउँपालिका-२ लालमटियाका ६२ बर्षकाे एक पुरुषको मृत्यु भएको हाे ।

उक्त पुरुषको सोमबार राती करिब साढे १२ बजेकाे समयमा मृत्यु भएको लालमटिया स्वास्थ्य चाैकीका इन्चार्ज सिनियर अहेब भुवन भण्डारीले जानकारी दिनुभयो ।

मृतक पुरूषले जेठ २ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा पिसिआर परिक्षण गर्दा कोरोना पाेजेटिभ देखिएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button