तपाईँ सुन्दै हुनुहुन्छः

४९ किलो गाजासहित तीन जना पक्राउ

बारा । बारा प्रहरीले ४९ किलो गाजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औराहा टोल बस्न वर्ष ३९ का अमिरका पासवान, वर्ष ५६ का रमेश चौधरी र वर्ष ३७ को राज कुमार ठाकुर रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागु औषध सहित उनीहरूलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button