प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन, २०७८ अध्यादेश जारी
मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश आर्थिक कार्यविधि (दोस्रो संशोधन) ,२०७८ अध्यादेश बुधबार जारी गर्नुभएको छ ।
नेपालको संविधान धारा २०२ को उपधारा ( १) बमोजिम प्रदेश मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी विमल पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्