एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटी बैठक सुरु भएको छ । पटक पटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केही बेर अघि सुरु भएको हो ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्