भेरोसेल खोप लगाउने अन्तिम दिन भोलि

काठमाडौं । जेठ २ गतेदेखि सुरु भएको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने कार्य मंगलबार देखि सकिदै छ ।
पहिलो डोज खोप लगाएकाहरुलाई विभिन्न मितिमा दोस्रो डोज लिनलाई बोलाइएको थियो । नेपाललाई चीन सरकारले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्