बिपी प्रतिष्ठान कोभिड अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु
सुनसरी । सुनसरीको बिपी प्रतिष्ठान कोभिड अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिनुभयो जानकारी अनुसार मङ्गलवारे साँझ ५ः५० बजे मोरङको सुन्दरहरैचा– १० का ७२ वर्षीय वृद्ध पुरुष र बेलबारी ९ मोरङका ५६ वर्षीय महिलाको ६ः३० बजे मृत्यु भएको हो ।
दुवै जना पहिलेदेखि दिर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्