उपत्यकामा थपिए एकै दिन ३ हजार ९ सय २४ जना सङ्क्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकै दिन ३ हजार ९ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ हजार २ सय ५० जना, ललितपुरमा ४ सय ४८ जना र भक्तपुरमा २ सय २६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्