महाकाली अस्पतालमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु

कञ्चनपुर । महाकाली अस्पताल कञ्चनपुरमा आज थप ४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
भीमदत्तनगरपालीका ३ का २४ वर्षीय पुरुष, भीमदत्तनगरपालीका १८ का ५० वर्षीय पुरुष , भीमदत्तनगरपालीका ७ का ४८ वर्षीय पुरुषको र भीमदत्तनगरपालीका १० का ५२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको महाकाली अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्