संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा संवैधानिक निकायहरूमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ ।
परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी हुनुहुन्छ । परिषद् बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी हुनुहुन्न ।








प्रतिक्रिया राख्नुहोस्