तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारलाई यूएनएफपिएद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

जनकपुरधाम । कोरोनाका महामारी नियन्त्रणका लागि सहयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले प्रदेश २ सरकारलाई आज ठूलो परिमाणमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
प्रदान गरिएका स्वास्थ्य सामाग्रीमा पि पि पि र गाउन ८ सय थान, सर्जिकल मास्क २० हजार, एन ९५ मास्क ९ सय ६० थान, मेडिकल मास्क, ग्लोभ्स, सेनिटाईजर, फेस कभर, थर्मल गन छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button