कपिलवस्तुमा निकाे हुनेकाे संख्या ९८ पुग्याे

कपिलवस्तु।कपिलवस्तु मा ९८ जना काेराेना संक्रमित निकाे भएका छन् ।
निकाे हुनेमा वाणगंगा नगरपालिकाका ७८ वर्षकाे बृद्ध पनि हुनु हुन्छ । उहाँ भैरहवामा उपचाररत हुनु हुन्थ्याे । जिल्ला स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा निकाे हुनेकाे दर समेत बढ्ने बताउनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्