बिपी प्रतिष्ठानमा उपचाररत एक सङ्क्रमितको मृत्यु
सुनसरी । कोरोना सङ्क्रमणका कारण झापाको दमक–५ का एक वृद्धको मृत्यु भएको छ ।
एक सातादेखि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नगरपालिका–५ की ६५ वर्षीय एक वृद्धको आज बिहान मृत्यु भएको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह–प्रवक्ता डा. चुरामणी पोखरेल बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्