तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ।

समसामयिक विषय र कोरोना सन्दर्भमा प्रधानमन्त्री ओलीले आज साढे ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सम्बोधन रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button