कोरोना भाइरस सङ्क्रमण बढेपछि बिहीबारदेखि सरकारले निषेधाज्ञा जारी गरेपछि सुनसान माइतीघर सिंहदरवार सडक खण्ड । तस्वीर ः चन्द्रकला क्षेत्री, राससकोरोना भाइरस सङ्क्रमण बढेपछि बिहीबारदेखि सरकारले निषेधाज्ञा जारी गरेपछि उपत्यकाका विभिन्न ठाउँमा सवारी साधनका कागजात चेकजाँच गर्दै सुरक्षाकर्मी । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस
कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवार सडक खण्ड । तस्वीर ः प्रदीपराज वन्त, राससपछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढन थालेपछि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाका क्रममा सुनसान देखिएको दरबार हाई स्कुल आसपास क्षेत्र । तस्वीर ः चन्द्रकला क्षेत्री,राससपछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढन थालेपछि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाका क्रममा सुनसान देखिएको घण्टाघर आसपास क्षेत्र । तस्वीर ः चन्द्रकला क्षेत्री,राससपछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढन थालेपछि प्रशासनले केही दिनदेखि जारी गरेको निषेधाज्ञाका कारण फेवाताल तथा यस वरपर क्षेत्रमा देखिएको सुनसान । तस्वीरः राधिका कँडेल, राससपछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढन थालेपछि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाको अवज्ञा गरी हिँडेका सवारी साधन ग्वार्को चोकमा कारवाहीका क्रममा प्रहरी नियन्त्रणमा । तस्वीर ः चन्द्रकला क्षेत्री,राससपछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढन थालेपछि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट कान्तिपथमा सवारी साधनको सुरक्षा जाँच । तस्वीर ः चन्द्रकला क्षेत्री,राससपछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढन थालेपछि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाका क्रममा सुनसान देखिएको रानीपोखरी । तस्वीर ः चन्द्रकला क्षेत्री,राससकैलालीको टीकापुरमा निषेधाज्ञाको उल्लङ्घन गर्ने सवारी चालकलाई सम्झाउँदै प्रहरी तस्वीरः झलनाथ खनाल, राससकञ्चनपुरको झलारी बजारमा भिडभाड नगर्न आग्रह गर्दै सशस्त्र प्रहरी । प्रहरीले स्थानीयवासीलाई सुरक्षित भइ बस्न माइकिङलगायत सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस
प्रतिक्रिया राख्नुहोस्