तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा थप तीन जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा आज थप तीन जनाको मृत्यु भएको छ । भीमदत्तनगरपालीका १४ वनकट्टीका ४८ वर्षीया महिला र भीमदत्तनगरपालीका १८ का ५२ वर्षीया पुरुषको गएराती महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्यसैगरी भीमदत्तनगरपालीका १८ का ६८ वर्षीया पुरुषको पनि आज विहान होमआईसोलेसनमा मृत्यु भएको महाकाली अस्पतालका कोरोना फोकल पर्सन डा. गोविन्द रोकायाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button