कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भूमीमा नयाँ धरहरा । तस्वीर: प्रदीपराज वन्त, रासस
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो ।
आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।
उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन उपत्यकामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् ।
कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि भद्रकालीमा सवारीको पास जाच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर: प्रदीपराज वन्त, राससकोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवार सडक खण्ड । तस्वीर :प्रदीपराज वन्त, राससकोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि पनि विहानपख घोडचडी सैनीकहरु टुडीखेलमा तालीमको लागि जाँदै । तस्वीर: प्रदीपराज वन्त, राससकोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर: प्रदीपराज वन्त, राससकोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान न्यूूरोड गेट । तस्वीर : प्रदीपराज वन्त, राससकोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द भएको पसल अगाडी बसेर टोलाउँदै । तस्वीर : प्रदीपराज वन्त, राससकोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द सुन्धारा सडकपेटीमा धुपको व्यापार गर्ने एक वृद्ध व्यापारी आफूले व्यापार गर्ने सटर अगाडी बसेर टोलाउँदै । तस्वीर : प्रदीपराज वन्त, राससकोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द भएको काठमाडौँ मल । तस्वीर : प्रदीपराज वन्त, राससकाभ्रेपलाञ्चोक र भक्तपुरको सिमा साँगामा बिहीबार सवारी साधन जाँच गर्दै प्रहरी । कोरोना भाइरस(कोभिड–१९) तिब्र गतिमा फैलिरहेको अवस्थामा सरकारले रोगको सङ्क्रमण रोकथाम र न्यूनिकरणका लागि आजदेखि निषेधाज्ञा जारी गरेपछि उपत्यका प्रवेश गर्ने नाकामा प्रशासनले कडाई गरेको छ । तस्वीरः पेमा लामा, रासस
प्रतिक्रिया राख्नुहोस्