कञ्चनपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ । भीमदत्तनगरपालीका १८ का ३६ वर्षीया महिलाको आज विहान मृत्यु भएको छ भने भीमदत्तनगरपालीका १९ का २१ वर्षीया पुरुष र दोधाराचांदनी नगरपालीका १ का ३० वर्षीया पुरुषको गएराती उपचारका क्रममा मृत्यु भएको महाकाली अस्पतालका कोभिड १९ फेकल पर्सन डा. गोविन्द रोकायाले वताउनु भयो ।
कञ्चनपुरमा आजसम्म कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भै सकेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्