तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटाका विद्यालय एक साताका लागि बन्द

कञ्चनपुर।कोभिड १९ को जोखिम बढ्दै गइरहेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरभित्रका सञ्चालित सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू ७ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै आज वैशाख १३ गते देखि सम्पुर्ण विद्यालय एक साताका लागी बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button