स्वामी महावीर जन्मजयन्ती विशेष कार्यक्रम

काठमाडौँ । जैन धर्मका प्रर्वतक स्वामी महाविरको आज २६२० औँ जन्म दिवस ।
हरेक बर्ष चैत शुक्ल पक्ष त्रयोदशी तिथिका दिन महावीर स्वामीको जन्म जयन्ती मनाउने गरिन्छ र आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
अहिंसाका प्रतीक स्वामी महाविरको जीवनी, व्यक्तिव तथा आदर्शका बारेमा आज रेडियो नेपालबाट बिहान ८:१५ बजे विशेष कार्यक्रम प्रस्तुत भएको थियो ।
प्रस्तुत छ स्वामी महावीर जन्मजयन्ती विशेष कार्यक्रम :








प्रतिक्रिया राख्नुहोस्