महाकाली अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
भारतको इन्डोरबाट एक साता अघि नेपाल फर्केका र तीन दिनदेखि महाकाली अस्पतालमा उपचार गराइरहेका भीमदत्तनगरपालिका–१८ का ४० वर्षीय पुरुषको आज दिउँसो मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.गोविन्द रोकायाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्