जवरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ

कञ्चनपुर । सुस्त मनस्थिति भएकी एक महिलामाथि जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको पुनर्वास नगरपालिका–२ दशरथबस्थीकी ३५ वर्षीया सुस्त मनस्थिति भएकी महिलामाथि जबरजस्तीकरणी गरेको अभियोगमा सोही ठाउँका ४० वर्षीय जग्गु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्