तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती खोलामा पौडी खेल्ने क्रममा मङ्गलवार एक जनाको डुबेर मृत्यु भएको छ ।

मेलम्ची ११, कटुन्जेका कुमार तामाङको मेलम्ची १२ पाल्चोकी क्रसर नजिकै पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताउनुभयो ।

निजको शव पोस्टमार्टमका लागि मेलम्ची अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button