प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ललितपुरमा नेपाल केही पशुजन्य उत्पादन आत्मनिर्भर भएको घोषणा कार्यक्रम उद्घाटन गर्दै । तस्बिर :चन्द्रकला क्षेत्री/रासस
काठमाडौं । पशुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरिंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहका बीच मुलुकलाई पशुजन्य उतपादनमा आत्मनिर्भर भएको घोषणा गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्याल ललितपुरमा बिहीबार नेपाल केही पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा कार्यक्रममा । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
प्रतिक्रिया राख्नुहोस्