तपाईँ सुन्दै हुनुहुन्छः

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गर्नुभएको छ ।

उहाँको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button