तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा ४.१ म्याग्नेच्यूटको भूकम्पको धक्का


काठमाडौँ। काभ्रेमा भूकम्प गएको छ । सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प बिहान १० बजेर ५ मिनेटमा गएको केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिनुभयो ।भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button