तपाईँ सुन्दै हुनुहुन्छः

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८६ हजार ९ सयमा कारोबार भयरहेको छ । त्यसैगरी तेवाजी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button