तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।  दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।

सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेपछि आजका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको हो ।  प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो तेस्रो  बैठक हो।

यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button