तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको बैठक जारी

काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार शुरू भएको बैठकले आज पनि निरन्तरता पाएको हो । पार्टीको नाम परिर्वतन गर्ने वर्तमान राजनीतिक अवस्था, पार्टी संगठन, कार्यकर्ता भेला,लगायतका विषयमा छलफल गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button