तपाईँ सुन्दै हुनुहुन्छः

अनेमसंघद्वारा आयोजित बृहत् राष्ट्रिय भेला सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ )

काठमाडौँ   । अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा बृहत् राष्ट्रिय भेलाको आयोजना गरेको छ  । बृहत् राष्ट्रिय भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ  ।

अनेमसंघले एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ बृहत् राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो  ।

अनेमसंघद्वारा काठमाडौँमा आयोजित बृहत् राष्ट्रिय भेला सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button