सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति हस्ताक्षर समारोह (लाइभ)
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थितिमा हस्ताक्षर भएको हो।








प्रतिक्रिया राख्नुहोस्