तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनका पसलमा ठगी गर्ने युवा पक्राउ

पाल्पा । पाल्पाको तानसेन बजारमा ठगी गर्ने युवा पक्राउ परेका छन् ।

तानसेनका बजारमा व्यवसायी र पसलमा विभिन्न बहानामा ठगी गर्दै हिँड्ने रुपन्देही बुटवल ४ बस्ने वर्ष ३८ का नारायण सुवेदी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाए अनुसार उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा अनुसन्धान हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button