राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्