७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागीहरु । तस्वीर ः रत्न श्रेष्ठ, रासस
काठमाडौं।७१औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कायक्रम गरी देशभर मनाइएको छ । यसैक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना गरेको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख अग्निप्रसाद सापकोटा, सरकारका मन्त्रीहरु, राष्ट्रिय सभाका सदस्यसहित संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली सेनाले विभिन्न झाँकीसहितको प्रस्तुति गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तित्वहरु ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रजातन्त्र ल्याउन आफ्नो जीवन आहुति गर्ने ज्ञात अज्ञात शहीदप्रति सम्मान गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ÷राससराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा अर्पण गरेको सम्मानगारतमा सहभागी हुुँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागीहरु । तस्वीर ः रत्न श्रेष्ठ, रासस७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा सुरक्षाकर्मीबाट सांस्कृतिक कला प्रदर्शन । तस्वीर ः रत्न श्रेष्ठ, रासस७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली मार्चपास गर्दै । तस्वीर ः रत्न श्रेष्ठ, रासस ।७१ औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवस लेखिएको व्यानरसहित हेलिकप्टर । तस्बिरः रत्न श्रेष्ठ÷रासस७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुुष्पवृष्टि गर्दै । तस्वीर ः रत्न श्रेष्ठ÷रासस
प्रतिक्रिया राख्नुहोस्