तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीका १२१ जवान हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका एक सय २१ जवान हवल्दारमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानको बढुवाको सिफारिस गरेको हो ।

नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ प्रहरी जवानलाई हवल्दारमा बढुवा सिफारिस गरिएको प्रहरी नायव निरीक्षक एवम् बढुवा समितिका सदस्य सचिव सुभाष चन्द्र नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button