तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा मुख्य प्रशासकीय भवन (सिंहदरबार) र धरहराको स्थलगत अनुगमन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको मुख्य प्रशासकीय भवन (सिंहदरबार) र धरहराको आज स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

विं. सं. २०७२ सालको भूकम्पका कारण बिग्रिएको सिंहदरबारको भौतिक संरचनालाई  रेट्रो फिटिनमार्फत पुरानै शैलीमा निमार्ण गरिएको छ ।

आगामी फागुन ३ गते मुख्य प्रशासकीय भवन (सिंहदरबार)को औपचारिक उद्घाटन गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button