क्रियाशील पत्रकार महिला को अध्यक्षमा आचार्य चयन
काठमाडौँ । क्रियाशील पत्रकार महिला (WWJ)को आज काठमाडौँमा सम्पन्न ११ औँ सधारणसभा तथा छैटौँ अधिवेशनले राष्ट्रिय समाचार समितिका पूर्व महाप्रबन्धक निर्मला आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा अन्नपूर्ण पोस्टका रामकला खड्का, महासचिव रेडियो नेपालका चन्दा विष्ट, रेडियो नेपालकै सचिव रमिता लामा र कोषाध्यक्षमा रेडियो नेपालकै रुकमणि पोखरेल चयन हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्