कञ्चनपुरमा कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाइँदै

कञ्चनपुर । कञ्चनपुरमा कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
शुक्रवार १ सय ९९ जनालाई खोप लगाइएको र आज पनि खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनु भएको छ ।
कारागारमा रहेका कैदीबन्दीसँगै सुरक्षाकर्मीलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कारागारमा ४ सयभन्दा बढी कैदीबन्दी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्