तपाईँ सुन्दै हुनुहुन्छः

परवानीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बारा । बाराको परवानीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ज्यान जानेमा भारतीय नागरिक चन्दन गुप्ता रहनुभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

परवानीपुर गाउँपालिका वडा नं.४ चैनपुरमा ट्रकको ठक्करबाट पैदल यात्री भारतीय नागरिकको ज्यान गएको हो । प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका गुप्ताको वीरगन्जस्थित अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button