तपाईँ सुन्दै हुनुहुन्छः

आकाशमा देखियो चम्किलो ताराजस्तै बस्तु 

सल्यान । नेपाली आकाशमा सेतो चम्किलो तारा जस्तो बस्तु देखिएको छ । दिउँसो नै तारा जस्तै देखिने चम्किलो बस्तु देखिएपछि अहिले जिल्लाभर त्यसको सबैमा चासो बढेको छ ।

उक्त चम्किलो बस्तु सल्यान, रुकुम र रोल्पाबाट समेत देखिएको स्थानीयले बताएका छन् । चन्द्रमा नजिकै देखिएको चम्किलो बस्तु स्याटलाइट, रकेट हुन सक्ने अड्कलबाजी भइरहेको र दिउँसोदेखि नै आकाशमा घुमिरहेको बागचौर नगरपालिका ३ का द्रोण शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button