तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी (सूचनासहित)

काठमाडौँ । कृषि विकास बैंकले विभिन्न पदका लागि ३२६ जना कर्मचारीको माग गरेको छ ।बैंकले प्रशासन र प्राविधिक सेवाका लागि सहायकदेखि अधिकृत तहसम्मका कुल १५ वटा पदमा ३२६ जना कर्मचारीको आवेदन माग गरेको हो। जसमा १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासीरजनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट आवेदन माग गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button