संसद् विघटनसम्बन्धी बहस जारी

काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजको सुनुवाइ जारी छ ।
संवैधानिक इजलासमा आइतबारदेखि सुरु सुनवाइमा आज पनि रिट निवेदक तर्फका कानुन व्यवसायीहरूले बहस गरिरहनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा आज दोस्रो दिन पनि प्रधानमन्त्रीको कदम सही हो कि होइन भन्ने विषयमा नै केन्द्रित रहेको छ ।
आइतबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिलकुमार पोखरेल र गिरिराज भट्टले बहस गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्