तपाईँ सुन्दै हुनुहुन्छः

विपद्को पीडा नभोग्न सबैको सार्थक प्रयत्न र सङ्कल्प जरुरी : प्रधानमन्त्री ओली

फाइल तस्बिर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपतमा परी ज्यान गुमाउनुहुनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज एक सन्देश पठाउनुहुँदै प्रधानमन्त्री ओलीले विगतको भूकम्प तथा विपत्मा ज्यान गुमाउनुहुनेहरुप्रति श्रद्धासुमन प्रकट गर्नुभएको हो ।
सन्देशमा प्रधानमन्त्री ओलीले भूकम्पको क्षतिलाई अहिले पुनर्निर्माणमा बदल्ने काम भइरहेको बताउँदै विगतको जस्तो पीडा भोग्न नपरोस् भन्नका लागि सबैले सार्थक प्रयत्न र सङ्कल्प गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ ।
हुनुहोस् सन्देशको पूर्णपाठ :

प्रतिक्रिया राख्नुहोस्

Back to top button